News

OST from Singhadurbar released


“Yo Karmabhumi ko aangan ma…”, the reprised version of the old classic, which also serves as the official anthem for the TV series Singhadurbar was released online few days ago.

देशको परिस्थिति, नवीनतम सरकार-संरचना, हामी नेपालीको कर्तव्य तथा सम्पूर्ण नेपाललाई एकताको सूत्रमा बाँध्‍ने प्रतिबद्धताका साथ हामी “सिंहदरबार” टोली तपाईँहरूसामु प्रस्तुत गर्दै छौँ “यो कर्मभूमिको आँगनमा, कर्मको उदाहरण”
शम्भूजीत बासकोटाको सङ्गीत र राजेन्द्र रिजालको शब्दमा दिपक खरेलज्यूको गायन रहेको यो ३६ वर्ष पुरानो गीतलाई हाम्रा गायकद्वय सन्तोष लामा र मिलन अमात्यले नयाँ स्वर दिनुभएको छ, जसको पुनर्संयोजन मोहित मुनालले गर्नुभएको हो । यसमा निर्देशन आशिफ शाहको रहेको छ र सर्च फर कमन ग्राउन्ड र एड मिडियाले संयुक्त रूपमा निर्माण गरेको छ ।

Singers: Milan Amatya and Santosh Lama
Songwriter: Rajendra Rijal
Music Composer: Sambjujeet Baskota
This Version’s Arranger: Mohit Munal
Producers: Yubakar and Bijay Adhikari
Music Video Director: Asif Shah
Actors: Singha Durbar TV Series Actors

(Original Song Vocal: Deepak Kharel)

The 13 episode Singha Durbar TV Series is produced by Search for Common Ground Nepal. The series features Gauri Malla as the first female prime minister of Nepal.

“सिंहदरबार” टेलिचलचित्र यही कार्तिक २९, २०७२ देखि नेपाल टेलिभिजनमा बेलुकी ८ः५० देखि प्रदर्शनमा आउँदै छ ।

Share this news

Comments & Discussions